विद्युतको सहायतमा नै यसको कोमटमा पानी तातो र चिसो बनाइन्छ। साथै विद्युतको सहायतामा नै तातो हावा निकालिन्छ। यसको कोमटको दायाँ भागमा विभिन्न बटनहरु रहेका हुन्छन्। जसको सहायताले पानी चिसो तातो बनाउन सकिन्छ ।सजना ट्रेड लिंकले आफ्ना ग्राहकको लागि फ्रि डेलिभरीको व्यवस्था गरेको छ। साथै यो ट्वाइलेटमा १ वर्षको वारेन्टी प्रदान गरिने न्यौपाने बताउँछन्। विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिबा लागि यो निकै नै उपयोगी हुने न्यौपाने बताउँछन्। साथै पायल्सका रोगीहरुका लागी समेत यो ट्वाइलेट बढी उपयोगी रहेको उनको भनाई छ।सन् २०१० मा कामको सिलसिलामा जापानमा गएको बेला न्यौपानेले आफैँ दिशापिसाब धोइदिने ट्वाइलेट देखेपछि नेपाल आएर उनले त्यसलाई नेपालमा भित्र्याएका हुन्।
Home »
राष्ट्रिय समाचार
» तपाईलाई दिशा धुन अल्छी लाग्छ ?अब आफैँ दिशापिसाव धोइदिने ट्वाइलेट प्यान नेपालमा
तपाईलाई दिशा धुन अल्छी लाग्छ ?अब आफैँ दिशापिसाव धोइदिने ट्वाइलेट प्यान नेपालमा
Posted by sudip
Posted on 8:51 PM
with No comments

0 comments:
Post a Comment