Home » » धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

धादिङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । धादिङलाई केन्द्र बनाएर आज बिहान ११ बजे  ४ दशमलव रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण राजधानी उपत्यकासहित चितवन र मकवानपुर आसपासका जिल्लाहरुमा समेत झड्का महसुस भएको थियो ।

0 comments:

Post a Comment